newsare.net
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक बर्षको लागि कुनै पनि नयाँ कार्यआगामी बजेटमा भौतिक पूर्वाधार : छैनन् नयाँ कार्यक्रम, पुरानै कार्यक्रमलाई निरन्तरता
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक बर्षको लागि कुनै पनि नयाँ कार्यक्रम नल्याउने भएको छ । मन्त्रालयका अनुसार आगामी आवमा नयाँ काक्रम नहुने तर निरन्तर भईरहेका कार्यक्रमलाई पूर्ण सम्पन्न गर्ने गरि तयारी भईरहेको जानकारी दिए छ । चालु आवमा १ खर्ब ६३ अर्ब रुपैयाँ पाएको भौतिक पूर्वधार तथा यातायात मन्त्रालयलाई लकडाउन अघि योजना आयोगबाट १ खर्ब ८५ अर्ब रुपैयाँको सिलिङ प्राप्त भएको थियो । उक्त सिलिङअनुसार बजेट माग गरेको भए पनि यो वर्ष बजेटमा संकुचन आउने भएकोले मागअनुसार रकम पाउन नसकिने मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका… The post आगामी बजेटमा भौतिक पूर्वाधार : छैनन् नयाँ कार्यक्रम, पुरानै कार्यक्रमलाई निरन्तरता appeared first on Bizkhabar Online. Read more