newsare.net
काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपालमा कोरोना महामारीविरुद्ध लड्नका लागि ३ अर्ब सहुलियतकोरोना महामारी विरुद्ध लड्न नेपाललाई एडीबीको साथ, दियो ३ अर्ब सहुलियत ऋण
काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपालमा कोरोना महामारीविरुद्ध लड्नका लागि ३ अर्ब सहुलियत ऋण दिएको छ । मंगलबार उक्त ऋण स्विकृत भएको हो । यसमार्फत नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रलाई थप मजबुत बनाउनमा ठुलो सहयोग पुग्नेछ । नेपालका लागि विभिन्न समयमा ऋण दिँदै आएको र यसपालीको ऋण भने कोभीड १९ महामारीको अन्त्यका लागि र यसले प्रभाव पारेको अर्थतन्त्रका लागि पनि सहयोगी हुने एडीबीका अध्यक्ष मासात्सुगु आसाकावाले बताए । गत १३ अप्रिलमा एशियाली विकास बैंकले कोरोना भाईरस प्रभावित राष्ट्का लागि भनेर २० बिलियन डलरको प्याकेज घोषणा गरेको थियो । कोरोना नियन्त्रणका… The post कोरोना महामारी विरुद्ध लड्न नेपाललाई एडीबीको साथ, दियो ३ अर्ब सहुलियत ऋण appeared first on Bizkhabar Online. Read more