newsare.net
काठमाडौँ ।आफ्नो क्षेत्र भित्र रहेका ६ ओटा ए डिभिजन क्लबलाई काठमाडौँ महानरपालिकाले आर्थिक सहयोगखेल प्रवर्द्धन गर्न कामपाको सहयोग, ए डिभिजन क्लबलाई प्रति क्लब १० लाख सहयोग
काठमाडौँ ।आफ्नो क्षेत्र भित्र रहेका ६ ओटा ए डिभिजन क्लबलाई काठमाडौँ महानरपालिकाले आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमखु बिद्यासुन्दर शाक्यले आफ्नो क्षेत्र भित्र रहेका ६ ओटा क्लवलाई प्रति क्लव १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन । काठमाठौँ महानगरपालिकाले गत वर्ष पनि ए, वि र सि डिभिजन क्लवलाई आर्थिक सहयोग गरेको थियो । महानगरपालिकाबाट आर्थिक सहयोग पाउने क्लबहरु क्रमशः मछिन्द्र क्लब, सरस्वती युवा क्लव, हिमालयन शेर्पा क्लब, काठमाडौँ खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मस्र्यादी क्लब रहेका छन् । सहयोग हस्तान्तरण… The post खेल प्रवर्द्धन गर्न कामपाको सहयोग, ए डिभिजन क्लबलाई प्रति क्लब १० लाख सहयोग appeared first on Bizkhabar Online. Read more