newsare.net
काठमाडौं । नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्नेपाल एयरलाइन्सका १४ उडान कर्मचारीमा कोरोना संक्रमण, संक्रमित हुनेमा ३ पाइलट पनि
काठमाडौं । नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा तीन पाइलट पनि छन् । अन्य ११ जना क्याविन क्रु रहेको नेपाल वायुसेवा निगमका एक कर्मचारीले बताए । कोरोना पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेका छन् । निगम स्रोतका अनुसार उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण पुष्टि भएका कर्मचारीलाई आइसोलेसनमा राखेर उपचार गर्ने क्रम शुरु भइरहेको छ । बाँकी अन्य कर्मचारीको पनि कन्ट्याक्ट ट्रेसिङ भइरहेको उल्लेख छ। विभिन्न मुलुकमा उद्धार उडानमा गएका ३ जना पाइलट र अन्य ११… The post नेपाल एयरलाइन्सका १४ उडान कर्मचारीमा कोरोना संक्रमण, संक्रमित हुनेमा ३ पाइलट पनि appeared first on Bizkhabar Online. Read more