newsare.net
काठमाडौं । सरकारले एक आर्थिक वर्षमा १ सय कामदार नपठाउने म्यानपावर कम्पनीको पनि लाईसेन्स नविकरण गएक सय कामदार नपठाउने म्यानपावर पनि नविकरण गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले एक आर्थिक वर्षमा १ सय कामदार नपठाउने म्यानपावर कम्पनीको पनि लाईसेन्स नविकरण गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मेनपावर कम्पनी नविकरणका लागि लगातार दुई बर्षसम्म बार्षिक एकसय कामदार पठाउनुपर्ने प्रावधान तत्कालका लागि हटाएर आर्थिक बर्ष २०७७÷७८ का लागि नविकरण गर्न दिने निर्णय गरेको हो । तर सरकारले तत्कालका १ सय कामदार नपठाएपनि नविकरण गर्न दिएपनि २०७८ असार मसान्तसम्ममा २ सय कामदार पठाउनु पर्ने व्यवस्था गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । अहिले संचालनमा रहेका ८ सय ५३ मेनपावरमध्ये १ सय कामदार पठाउन नसकेका मेनपावर ३… The post एक सय कामदार नपठाउने म्यानपावर पनि नविकरण गर्ने सरकारको निर्णय appeared first on Bizkhabar Online. Read more