newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुलाई बुझाउनुपर्ने साँवा र ब्याज भुक्तानीको समयाएफएनसीसीआईले भन्यो : बैंकको फोनले व्यवसायीहरू पलायन हुने अवस्थामा पुगे, कर्जाको साँवा र ब्याज तिर्ने समय बढाईयोस
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुलाई बुझाउनुपर्ने साँवा र ब्याज भुक्तानीको समयावधि बढाउन माग गरेको छ । बैंक तथा वित्तिय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय संचालन गरीरहेका साना ठूला सबै तहका उद्योगी व्यवसायीहरू गम्भीर संकटमा परेको भन्दै महासंघले उक्त माग गरेको हो । महासंघले बुधबार एक विज्ञप्ती जारी गर्दै उद्यमी व्यवसायीलाई असार मसान्तभित्र कर्जा तथा व्याज चुक्ता गर्न बैंक तथा वित्तिय संस्थाहरूको बारम्बारको ताकेताबाट अर्थतन्त्रलाई बलियो बनाउन अहोरात्र खट्ने उद्योग व्यवसाय क्षेत्र थप प्रताडित भएको जानकारी दिएको छ । यसैका कारण कैयन उद्यमी व्यवसायीहरु पेशा व्यवसायबाटै पलायन हुने डरलाग्दो… The post एफएनसीसीआईले भन्यो : बैंकको फोनले व्यवसायीहरू पलायन हुने अवस्थामा पुगे, कर्जाको साँवा र ब्याज तिर्ने समय बढाईयोस appeared first on Bizkhabar Online. Read more