newsare.net
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकलकडाउन १ सय ८ औं दिनमा : काठमाडौंमा संक्रमणको त्रास बढ्यो, सावधानी अपनाउन आग्रह
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) अनौपचारिक रुपमा अझै कायम रहेको छ । सरकारले लकडाउन घोषणा गरेको आज १०८ औं दिनमा आइपुगेको छ । हाल जारी खुकुलो लकडाउनको मोडालिटीलाई नै सरकारले आगामी साउन ७ सम्म निरन्तरता दिने घोषणा गरिसकेको छ । साउन ७ सम्म हवाई उडान र अन्तराष्ट्रिय सीमा नाका बन्द रहने सरकारले घोषणा गरेको छ । सरकारले गत चैत्र ११ गते पहिलोपटक लकडाउन घोषणा गरेको थियो भने असार १ देखिनै नयाँ मोडालिटी अनुसार लकडाउन खुकुलो बनाएको थियो… The post लकडाउन १ सय ८ औं दिनमा : काठमाडौंमा संक्रमणको त्रास बढ्यो, सावधानी अपनाउन आग्रह appeared first on Bizkhabar Online. Read more