newsare.net
काठमाडौं । झनै तीब्र गतिमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा २ लाख १३ हजार २ सय ८० जना संक्रमित भएककोरोना कहर : एकै दिनमा २ लाख १३ हजार संक्रमित, विश्वभर संक्रमितको संख्या १ करोड २० लाख नाघ्यो (अपडेट)
काठमाडौं । झनै तीब्र गतिमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा २ लाख १३ हजार २ सय ८० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाबाट ५ हजार ५ सय १८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा ६१ हजार ८ सय ४८ जना संक्रमित थपिएका छन् भने ८ सय ९० जनाको मृत्यु भएको छ । ब्राजिलमा ४१ हजार ५ सय ४१ जना नयाँ संक्रमित थपिदा १ हजार १ सय ८७ जनाको मृत्यु भएको छ । भारतमा २५ हजार ५ सय ७१ जनामा संक्रमण पुष्टि हुँदा ४… The post कोरोना कहर : एकै दिनमा २ लाख १३ हजार संक्रमित, विश्वभर संक्रमितको संख्या १ करोड २० लाख नाघ्यो (अपडेट) appeared first on Bizkhabar Online. Read more