newsare.net
काठमाडौं । अजोड ईन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा आजैदेखि आवेदन खुला गरिएको । कम्पनीको विक्अजोड ईन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन खुल्यो, १० देखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने
काठमाडौं । अजोड ईन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा आजैदेखि आवेदन खुला गरिएको । कम्पनीको विक्री प्रबन्धक एनआईबीएलएस क्यापीटलका अनुसार ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओको आवेदन खुला गरिएको हो । एनआईबीएलएसका अनुसार कम्पनीले ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता सेयर आफ्ना कर्मचारीका लागि छुट्याएको छ भने १ लाख ५० हजार कित्ता कर्मचारी संचयकोषका लागि छुट्याएको छ । यस्तै कम्पनीले बाँकी २७ लाख २० हजार कित्ता सेयर भने सर्वसाधारणका लािग छुट्याएको हो । उक्त आईपीओमा छिटोमा असार २९ र ढिलोमा साउन ८ सम्म आवेदन दिन सकिनेछ । जसमा… The post अजोड ईन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन खुल्यो, १० देखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने appeared first on Bizkhabar Online. Read more