newsare.net
काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रीचन्द्र भट्ट नियुक्त भएका छनज्योति विकास बैंकको सीईओमा श्रीचन्द्र भट्ट नियुक्त, आर्थिक क्षेत्रमा २ दशक लामो अनुभव
काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । ज्योति विकास बैंकको संचालक समितिले भट्टलाई आगामी ४ बर्षका लागि सीईओमा नियुक्त गरेका हुन । केही समय अघि मात्रै आइएमई लाइफ इन्स्योरेन्सको सीईओबाट राजिनामा दिएका भट्ट ज्योतिको सीईमा नियुक्त भएका हुन् । बैंकर मनोज ज्ञवालीले बैशाख १२ गते ज्योति विकास बैंक छाडेपछि सीईओको पद खाली थियो । त्यस लगत्तै बैंकमा पारसराज कँडेलले कामु सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन् । भट्टसँग यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकमा एजिएम र मेगा बैंकमा निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिका निर्वाह… The post ज्योति विकास बैंकको सीईओमा श्रीचन्द्र भट्ट नियुक्त, आर्थिक क्षेत्रमा २ दशक लामो अनुभव appeared first on Bizkhabar Online. Read more