newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र कलकत्ताका लागि नवनियुक्कलकत्ताका महावाणिज्य दूतसँग व्यापार सहजीकरणमा सहयोग पुर्याउन एफएनसीसीआईको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र कलकत्ताका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलबीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ । उक्त अवसरमा महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र महासंघका महानिर्देशक धरणीधर खतिवडाको सहभागिता थियो । आफ्नो कार्यभार सम्हाल्न त्यसतर्फ जानुअघि महासंघका पदाधिकारी र नवनियुक्त नेपाली महावाणिज्यदूत बीच औपचारिक भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल भारत व्यापार तथा पारवहन, नेपाली कृषि उत्पादनहरूको भारत निर्यातमा सहजीकरण, गैह्र भंसार अवरोध, दुवै देशका प्रादेशिक सरकार बीचको अन्तर सम्बन्ध विस्तार, आइसीपीहरूको निर्माण तथा प्रभावकारी उपयोग, कन्कर र… The post कलकत्ताका महावाणिज्य दूतसँग व्यापार सहजीकरणमा सहयोग पुर्याउन एफएनसीसीआईको आग्रह appeared first on Bizkhabar Online. Read more