newsare.net
काठमाडौं । विज्ञहरुले कोरोना संक्रमण बढ्दै गएको भन्दै सरकारलाई कम्तीमा २ साता लकडाउन गर्न सुझावकम्तीमा २ साता पुनः लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव, प्रधानमन्त्री सकारात्मक
काठमाडौं । विज्ञहरुले कोरोना संक्रमण बढ्दै गएको भन्दै सरकारलाई कम्तीमा २ साता लकडाउन गर्न सुझाव दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरुले कम्तीमा २ साता लकडाउन गर्न सुझाव दिएका हुन् । आजको छलफलमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायत उपस्थित थिए । आगामी दिनमा कोरोना अझ भयावह हुन सक्ने भन्दै विज्ञहरुले यस्तो सुझाव दिएका हुन् । विज्ञहरुको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको बताइएको छ । The post कम्तीमा २ साता पुनः लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव, प्रधानमन्त्री सकारात्मक appeared first on Bizkhabar Online. Read more