newsare.net
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २ अर्ब ५७ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जननेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २२ % ले घट्यो, वितरणयोग्य नाफा पनि ५३ % ले ओरालो लाग्यो
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २ अर्ब ५७ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा साढे २२ प्रतिशतले घटेको हो । बैंकले अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ३ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसअवधिमा बैंकको वितरणयोग्य नाफा […] The post नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २२ % ले घट्यो, वितरणयोग्य नाफा पनि ५३ % ले ओरालो लाग्यो appeared first on Bizkhabar Online. Read more