newsare.net
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०७७ को अवसरमा विभिन्न प्याकहरु सार्वजनिक गरेको छ । टेलिकसंविधान दिवसको अवसरमा नेपाल टेलिकमको अनलिमिटेड अफर, ५५ रुपैयाँमा ३ दिनसम्म फेसबुक र युट्युव चलाउन मिल्ने
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०७७ को अवसरमा विभिन्न प्याकहरु सार्वजनिक गरेको छ । टेलिकमले संविधान दिवस (राष्ट्रिय दिवस) २०७७ असोज ३ को अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड–अनलगायतका प्याकहरु सार्वजनिक गरेको हो । कम्पनीले शुक्रबार, शनिबार र आईतबारका लागि अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रति प्याकमा खरिद गर्न […] The post संविधान दिवसको अवसरमा नेपाल टेलिकमको अनलिमिटेड अफर, ५५ रुपैयाँमा ३ दिनसम्म फेसबुक र युट्युव चलाउन मिल्ने appeared first on Bizkhabar Online. Read more