newsare.net
काठमाडौं । तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । आयोजनाको तेस्रो प्यतनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण शुरु, दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन
काठमाडौं । तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि काम शुरु भएको हो । प्रसारण लाइन निर्माणका लागि शुरुको टावरको जग खनेर कार्य शुरुआत गरिएको तनहुँ जलविद्युत् आयोजनाका साइट प्रमुख अच्युत घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार दमौलीदेखि भरतपुरसम्म […] Read more