newsare.net
काठमाडौँ । एनआईसी एशिया बैंकका अध्यक्ष ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित गरिने भएका छन् । बैएनआईसी एशिया बैंकका अध्यक्ष अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित
काठमाडौँ । एनआईसी एशिया बैंकका अध्यक्ष ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित गरिने भएका छन् । बैंकका सञ्चालक समितिका अध्यक्ष तथा विशाल ग्रुपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी व्यवसायी तुलसीराम अग्रवाललाई संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपतिले ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गर्ने घोषणा गरेकी हुन् । अग्रवालले पाँच दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार […] Read more