newsare.net
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारनेकपा सचिवालय वैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल, अर्थमन्त्री कसको भागमा पर्ला ?
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे नीतिगत छलफल शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको बैठकमा नेताहरुले यसबारे आ–आफ्नो धारणा राखेका छन् । मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले जानकारी दिए । बैठकका अरु एजेण्डामा छलफल गर्न भोलि १ बजे फेरि बैठक […] Read more