newsare.net
काठमाडौं । नेपालको आफ्नै मौलिक मदिरा खुकुरी रम ‘लण्डन स्पिरिट प्रतियोगिता २०२०’ को स्वर्ण पदकबाखुकुरी रमले पायो अन्तराष्ट्रिय सम्मान, ‘लण्डन स्पिरिट प्रतियोगिता २०२०’ को स्वर्ण पदकबाट विभूषित
काठमाडौं । नेपालको आफ्नै मौलिक मदिरा खुकुरी रम ‘लण्डन स्पिरिट प्रतियोगिता २०२०’ को स्वर्ण पदकबाट विभूषित हुन सफल भएको छ । विश्वका १३ देशहरुमा उपलब्ध खुकुरी रम नेपाल डिष्टिलरी प्रालिको उत्पादन हो । नेपालको पहिलो डिष्टिलरीको रुपमा सन् १९५९ मा स्थापना भएको नेपाल डिष्टिलरीको एकमात्र लक्ष्य नै आफ्नो पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याइ आफ्नो देशलाई पनि […] Read more