newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका हुमहासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित, यी हुन विजयी हुने १८ सदस्य
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका हुन् । महासंघको शनिबार भएको निर्वाचनमा उनले ५८ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी गुणनिधि तिवारीले भने ४७ मत ल्याई पराजित भएका छन् । जिल्ला नगरको तर्फबाट महासंघको केन्द्रिय समितिमा १८ सदस्य निवार्चीत भएका छन् । जिल्ला नगरमा कुल […] Read more