newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगततर्फको १ सय १ मतको मतगणना सम्पन्न भएको छ । जसमध्यबस्तुतगतर्फ नरेशलाल श्रेष्ठले ल्याए सबैभन्दा बढी मत, अन्जन र उमेशलाल प्यानलका ७/७ जना विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगततर्फको १ सय १ मतको मतगणना सम्पन्न भएको छ । जसमध्ये सबैभन्दा बढी भोट चन्द्र ढकाल प्यानलबाट नरेशलाल श्रेष्ठले प्राप्त गरेका छन् । उनले १ सय १ मतमध्ये ७२ भोट पाएका छन् । यस्तै त्यसपछि सबैभन्दा बढी भोट प्राप्त गर्नेमा मिनमान श्रेष्ठको नाम छ । उनले ६७ भोट प्राप्त […] Read more