newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचनको परिणाम सार्वजनिक भईरहेको छ । मह५ प्रदेशबाट को को छानिए एफएनसीसीआईको केन्द्रिय सदस्यमा ?, यस्तो छ निर्वाचन परिणाम
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचनको परिणाम सार्वजनिक भईरहेको छ । महासंघको ५४ औं साधारणसभा अन्तर्गत शनिबार भएको मतदानमा विभिन्न प्रदेश अन्तगैत केन्द्रीय कार्यसमिति सदस्यको परिणाम सार्वजनिक भएको हो । जसमध्ये प्रदेश १ बाट निर्विरोध भईसकेको छ भने बागमति प्रदेशको परिणामा आउन बाँकी छ । बाँकी प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […] Read more