newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सानिमा बैंकको खुद नाफामा ७ दशमलव ३८ प्रतिशतको गिरसानिमा बैंकले कमायो १ अर्ब ६ करोड खुद नाफा, गत बर्षभन्दा ७.३८ प्रतिशत कम
काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सानिमा बैंकको खुद नाफामा ७ दशमलव ३८ प्रतिशतको गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै उक्त कुराको जानकारी दिएको हो । बैंकको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले १ अर्ब ६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो […] Read more