newsare.net
काठमाडौं । सनराइज बैंक र शिवपुरीस्थित ग्रीन भयाली रिसोर्टबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रसनराइज बैंक र ग्रीन भ्याली रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिर्सोटमा विशेष छुट
काठमाडौं । सनराइज बैंक र शिवपुरीस्थित ग्रीन भयाली रिसोर्टबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच बैंकका ग्राहकलाई रिसोर्टमा विशेष छुट दिने उद्धेष्यसहित उक्त सम्झौता भएको हो । आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुबिधा दिँदै आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत […] Read more