newsare.net
काठमाडौं । प्रतिनिधि सभाको बैठक आउने चैत २३ गते ४ बजे राख्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरप्रतिनिधि सभाको बैठक बोलाउने औपचारिक निर्णय, २३ गते दिउँसो ४ बजे बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस
काठमाडौं । प्रतिनिधि सभाको बैठक आउने चैत २३ गते ४ बजे राख्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने औपचारिक निर्णय गरेको हो । मन्त्रिपरिषदको आज बसेको बैठकले संसद अधिवेशनको लागि राष्ट्रपतिसमक्ष पत्र पठाउने निर्णय गरेको शिक्षा तथा […] Read more