newsare.net
काठमाडौं । एचएमडी ग्लोबल होम अफ नोकिया फोनले नेपालको घरेलु टी २० प्रतियोगिता एभरेस्ट प्रिमियर लिनोकिया फोनले काठमाडौं किङ्गस् ११ सँग साझेदारी गर्दै, आधिकारिक स्मार्टफोन साझेदार बन्ने घोषणा
काठमाडौं । एचएमडी ग्लोबल होम अफ नोकिया फोनले नेपालको घरेलु टी २० प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किङ्गस् इलाभेन (केकेएक्सआई) को आधिकारिक स्मार्टफोन साझेदार बन्ने घोषणा गरेको छ । नोकिया फोन आयातकर्ता एचएमडी ग्लोबल प्यान एशियाका जेनेरल म्यानेजर रवि कुँवरले एचएमडी ग्लोबल होम अफ नोकिया फोन्स आधिकारिक मोबाइल फोन पार्टनरको रूपमा केकेएक्सआईको साझेदारी […] Read more