newsare.net
काठमाडौं । बुटवलमा निर्माण गरिएको नमूना ढुवानी ग्राम सञ्चालनको तयारीमा छ । बुटवल उपमहानगरपालिकाबुटवलमा नमूना ढुवानीग्राम, सार्वजनिक–निजी साझेदारीको नमूना
काठमाडौं । बुटवलमा निर्माण गरिएको नमूना ढुवानी ग्राम सञ्चालनको तयारीमा छ । बुटवल उपमहानगरपालिका–१२ ढवाहामा निर्माण गरिएको ढुवानीग्राम उपमहानगरले निजी क्षेत्रसँगको सहकार्यमा मुलुककै नमूना आयोजनाका रुपमा सञ्चालन गर्न लागेको हो । व्यस्त सहरी क्षेत्रमा उच्च भारवाहनका सवारीसाधनलाई प्रवेशमा रोक लगाउन र ट्राफिक व्यवस्थापन गर्न अलग्गै यो ग्राम बनाइएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । यो योजना […] Read more