newsare.net
काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरका जहाज काठमाडौंमा सकुशल ल्याण्ड गरेको छल्याण्डिङ इन्डिकेटरमा समस्या आएको बुद्ध एयरको जहाज २ घण्टापछि सकुशल अवतरण, तयार थिए एम्बुलेन्स र दमकल
काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरका जहाज काठमाडौंमा सकुशल ल्याण्ड गरेको छ । लगातार २ घण्टा आकाशमा फन्को मारिरहेको जहाजले काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । त्रिभुवन विमानस्थलबाट विराटनगरका लागि उडेको जहाजमा ल्याण्डिङ इन्डिकेटरले काम नगरेपछि २ घण्टासम्म आकाशमा जहाज फन्को लगाउनुपरेको बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले बताए । उनका अनुसार […] Read more