newsare.net
काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीसहितइन्डोनेसिया पुगेका खानेपानी मन्त्री चौधरीको आग्रह : नेपालको खानेपानी तथा स्वच्छता क्षेत्रमा लगानी गर्नुहोस
काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीसहित अन्य प्रकारका रोगहरुको रोकथाम गर्न खानेपानी, सरसफाई तथा स्वच्छताको महत्व बढ्दै गएको बताएका छन् । संयुक्त राष्ट्र संघ अन्तरगतको ‘स्यानिटेसन एण्ड वाटर फर अल’द्वारा इन्डोनेसियाको राजधानी जकार्तामा जेठ ४ र ५ गते आयोजना भएको मन्त्रीस्तरिय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गएका मन्त्री चौधरीले […] Read more