newsare.net
काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड भन्दा बढी पुगेको छ । २०७८ चैत महिनाकोनेपाल टेलिकमको फोरजी ग्राहक संख्या १ करोड नाघ्यो, एक महिनामै थपिए ५ लाख २८ हजार प्रयोगकर्ता
काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड भन्दा बढी पुगेको छ । २०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९ सय ७६ जना पुगेको टेलिकमले जानकारी दिएको हो । यो अघिल्लो महिनाको तुलनामा ५ लाख २८ हजार १ सय २ जनाले बढी हो । अघिल्लो […] Read more