newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता निरन्तर रहेको छकाठमाडौंको मेयरमा बालेनको अग्रता कायमै, स्थापित र सिंहसँगको मतान्तर साढे १५ हजार बढी
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता निरन्तर रहेको छ । पछिल्लो अपडेट अनुसार बालेन शाहले ३४ हजार १३० मत ल्याएर अग्रता बनाइरहेका छन् । बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा १५ हजार ५८३ मतले अगाडी रहेका छन् । केशव स्थापितले १८ हजार ५४७ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी […] Read more