newsare.net
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेफेरि बढ्यो इन्धनको मूल्य : पेट्रोल प्रतिलिटर १८०, खाना पकाउने ग्यास १८ सय रुपैयाँ
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ । त्यस्तै निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर […] Read more