newsare.net
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शसुपर मादी हाइड्रोपावरको आइपिओ मंसिर २० देखि खुल्दै, वैदेशिक रोजागरमा रहेकालाई पनि अवसर
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही मङ्सिर २० गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १२ लाख ६० हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) स्थानीयवासीका लागि बिक्री खुला गर्ने भएको हो । आयोजना प्रभावित कास्कीको मादी गाउँपालिका […] Read more