newsare.net
काठमाडौं । कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रशारण लाइन निर्माणका लागि बाटो खुलेको छ । बाँके र बकोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो, १३२ केभी प्रशारण लाइन निर्माण हुने
काठमाडौं । कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रशारण लाइन निर्माणका लागि बाटो खुलेको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने १७५ रोपनी जग्गा प्रयोग गरेबापतको नेपाल विद्युत् प्राधिकरणले सट्टाभर्ना बापत जग्गा दिनेभएपछि निर्माणको बाटो खुलेको हो । हाल निकुञ्ज अन्तर्गतको जग्गा विद्युत् प्राद्यिकरण प्रयोग गरे वापत अर्को जग्गा निकुञ्जलाई दिनका लागि प्रक्रिया सुरु भएपछि अवरोध […] Read more