newsare.net
काठमाडौं। सामाजिक सञ्जालको युगमा गोपनीयता एक महत्त्वपूर्ण मुद्दाको रूपमा देखा परेको छ। यस्तो अवनयाँ सामाजिक सञ्जाल कानून पारित, बालबालिकाको तस्वीर र भिडियो सेयर गर्ने अभिभावकलाई जेल सजाय
काठमाडौं। सामाजिक सञ्जालको युगमा गोपनीयता एक महत्त्वपूर्ण मुद्दाको रूपमा देखा परेको छ। यस्तो अवस्थामा नयाँ सामाजिक सञ्जाल कानूनको आवश्यकता छ । नयाँ सामाजिक सञ्जालसम्बन्धी कानूनको विषयमा नेपालमा पनि विभिन्न बहस भइरहेका छन् । अहिले धेरै देशमा अनुमतिबिना सामाजिक सञ्जालमा फोटो तथा भिडियो शेयर गर्न प्रतिबन्ध लगाइएको छ । तर, फ्रान्स यस मामिलामा एक कदम अगाडि […] Read more