newsare.net
काठमाडौं । लगानी बोर्डको बिहीबारको ६० औं बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजबुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको डेढ खर्ब लगानी स्वीकृत
काठमाडौं । लगानी बोर्डको बिहीबारको ६० औं बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बैठकले ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत परियोजनाका लागि ७० अर्ब, १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि २३ अर्ब ५९ करोड र २१० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि […] Read more