newsare.net
काठमाडौं । ‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने आज बिहीबार अन्तिम दिन हो । सानिमा क्यापिटलले फागुसानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन, मूल्य प्रति इकाई १० रुपैयाँ
काठमाडौं । ‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने आज बिहीबार अन्तिम दिन हो । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि ‘सानिमा फ्लेक्सि फन्ड’ बिक्री खुला गरेको हो । लगानीकर्ताले आज कार्यालय समयभित्र उक्त कम्पनीको इकाईमा आवेदन दिन सक्नेछन् । क्यापिटलले प्रथम चरणमा सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) को ४ करोड इकाई […] Read more