newsare.net
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि खुला गरेको आइपीओमा आवेदन दिने आज फागुनेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि खुला गरेको आइपीओमा आवेदन दिने आज फागुन १५ गते बिहीबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले सर्वसाधारणका लागि आइतबार फागुन ११ गतेदेखि आइपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ […] Read more