newsare.net
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले फस्वरोजगार लघुवित्तको फागुन १८ गतेदेखि एफपीओ खुल्दै, प्रतिकित्ता १ सय रुपैयाँ
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन १८ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको हो । यस लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गर्ने कम्पनीले जनाएको छ । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ […] Read more