newsare.net
काठमाडौं । अमेरिकामा चिनियाँ छोटो भिडियो एप टिकटकको भविष्यमा अनिश्चितता देखेर, इन्स्टाग्रामले आअमेरिकामा टिकटकको अनिश्चिततासँगै इन्स्टाग्रामले रिल्सको छुट्टै एप ल्याउँदै
काठमाडौं । अमेरिकामा चिनियाँ छोटो भिडियो एप टिकटकको भविष्यमा अनिश्चितता देखेर, इन्स्टाग्रामले आफ्नो छोटो भिडियो सुविधा रिल्सलाई छुट्टै एपको रूपमा सुरु गर्न सक्ने बताइएको छ । प्रविधि क्षेत्रको प्रकाशन ुद इन्फर्मेसनु का अनुसार, इन्स्टाग्राम प्रमुख एडम मोसेरीले यस हप्ता कर्मचारीहरूलाई यसबारे जानकारी गराएका थिए । यद्यपि, इन्स्टाग्रामको मुख्य कम्पनी मेटाले यस सम्बन्धमा कुनै जानकारी दिएको […] Read more