newsare.net
काठमाडौं । हालसम्म नेप्सेमा सूचीकृत २२ जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको विहाइड्रोपावर कम्पनीहरुले बढाए नाफा, कुनको अवस्था कस्तो ?
काठमाडौं । हालसम्म नेप्सेमा सूचीकृत २२ जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार धेरै कम्पनीको खुद नाफा बढेको हो । अहिले नेप्सेमा ९७ वटा जलविद्युत कम्पनीहरु सूचीकृत रहेका छन् । यीमध्ये २२ वटाले मात्रै हालसम्म पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक […] Read more











