newsare.net
काठमाडौँ । आइतबारदेखि जिल्ला सदरमुकाम सिमकोटसहित खार्पुनाथ र सिमकोट गाउँपालिका अन्धकार भएको छविद्युत् आपूर्ति नहुँदा पाँच दिनदेखि हुम्ला सदरमुकाम अन्धकार
काठमाडौँ । आइतबारदेखि जिल्ला सदरमुकाम सिमकोटसहित खार्पुनाथ र सिमकोट गाउँपालिका अन्धकार भएको छ । सदरमुकाममा रहेको सिमकोट गाउँपालिका–४ मा रहेको पावरहाउससहितका संरचना मर्मत गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति नहुँदा दुई पालिकासहित सदरमुकाममा विद्युत् प्रवाह हुन नसकेको विद्युत् प्राधिकरणका प्रमुख जितेन्द्र शाहले बताए। पावरहाउसको इन्टेक र ओभरफ्लोको मर्मत गर्नुपर्ने भएकाले पाँच दिनदेखि विद्युत् सेवा आपूर्ति हुन नसकेको […] Read more











