newsare.net
काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रूपैयाँ बजेट स्वीकचुनावका लागि ५ अर्ब बजेट स्वीकृत, आवश्यक परे थप व्यवस्थापन गर्ने
काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रूपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले करिब साढे सात अर्ब रूपैयाँ आवश्यक पर्ने अनुमानसहित माग प्रस्तुत गरे पनि अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ मात्र स्वीकृत गरेको हो । निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणका खर्चका लागि स्वीकृत रकम पर्याप्त हुने अपेक्षा […] Read more











