newsare.net
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको आज बोलकबो१० अर्ब बराबरको विकास ऋणपत्र आज बोलकबोल, कसले दिन पाउनेछन् आवेदन ?
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको आज बोलकबोल गर्दैछ। कार्यालयले मंसिर १७ गते ‘विकास ऋणपत्र–२०८२’ जारी गर्न लागेको हो। बर्से अवधिका रूपमा जारी गरिने यो दीर्घकालीन सरकारी ऋणपत्रका लागि बैंक तथा वित्तीय संस्था, कम्पनी, फर्म तथा व्यक्तिगत रुपमा पनि आवेदन दिन सकिनेछ। आवश्यक परेमा यस ऋणपत्रलाई बैंकमा धितो राख्न […] Read more











