newsare.net
काठमाडौं। नेपाल टेलिकमको मोबाइल डेटा सेवा मंगलबार अपराह्न अचानक अवरुद्ध भएपछि काठमाडौंसहित देशकाठमाडौंसहित धेरै ठाउँमा टेलिकमको मोबाइल सेवा अवरुद्ध, प्रयोगकर्ता व्यापक रूपमा प्रभावित
काठमाडौं। नेपाल टेलिकमको मोबाइल डेटा सेवा मंगलबार अपराह्न अचानक अवरुद्ध भएपछि काठमाडौंसहित देशका विभिन्न स्थानका प्रयोगकर्ता प्रभावित भएका छन्। करिब साढे ५ बजेबाट मोबाइल डेटा नचलेको भन्दै सामाजिक सञ्जाल र विभिन्न माध्यममार्फत प्रयोगकर्ताले गुनासो व्यक्त गर्दै आएका छन्। मोबाइलमा डेटा अन गर्दा पनि इन्टरनेट कनेक्सनको सङ्केत नदेखिने समस्या व्यापक रूपमा देखिएको छ। यसैबेला कम्पनीको भ्वाइस […] Read more











