newsare.net
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले भक्तपुर, ललितपुर र दार्चुलाबाट ३१ जनालाई पक्राउजुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ३१ जना पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले भक्तपुर, ललितपुर र दार्चुलाबाट ३१ जनालाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवीबाट जुवातास खेलिरहेको अवस्थामा रामेछाप मन्थली नगरपालिका–७ घर भई सूर्यविनायक बस्ने ३२ वर्षीय कुशल मगरसहित १० जनालाई मंगलबार साँझ पक्राउ गरिएको हो। प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद १ लाख ५२ हजार ४ सय रुपैयाँ […] Read more











