newsare.net
काठमाडौं । पाल्पा सिमेन्ट इन्डष्ट्रिजले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति पाएकोपाल्पा सिमेन्ट इन्डष्ट्रिजले ७५ करोडको सेयर बिक्री गर्ने, धितोपत्र बोर्डले दियो अनुमति
काठमाडौं । पाल्पा सिमेन्ट इन्डष्ट्रिजले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति पाएको छ । बोर्डले पुस ९ गते कम्पनीलाई ७५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको लागि अनुमति दिएको हो । जसअनुसार कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा ७५ लाख कित्ता सेयर निष्काशन गर्नेछ । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्टले गर्नेछ । Read more











