newsare.net
काठमाडौं । ग्लोबल आइएमई बैंक र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरग्लोबल आइएमई र डिएआई उदय परियोजनाबीच सम्झौता, बैंकले साना व्यवसायमा कर्जा विस्तारका लागि सहकार्य गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरुलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टि अरुण रानाले हस्ताक्षर गरेका हुन् । समझदारी पश्चात् कोशी प्रदेशमा सञ्चालित विभिन्न साना […] Read more











