स्वावलम्बन लघुवित्त विकास बैंक १८औं बर्षमा, जेष्ठ तथा उत्कृष्ट ग्राहकलाई सम्मान
newsare.net
काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंक लिमिटेडको १७ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकस्वावलम्बन लघुवित्त विकास बैंक १८औं बर्षमा, जेष्ठ तथा उत्कृष्ट ग्राहकलाई सम्मान
काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंक लिमिटेडको १७ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंक लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका का.मु.कार्यकारी निर्देशक देवकुमार ढकालले वित्तीय संस्थाले यस प्रकारका कार्यक्रम गरी विभिन्न विधामा ग्राहक सदस्यहरुलाई सम्मान गरी प्रोत्साहन गर्नु अत्यन्त प्रशंसनिय रहेको बताए । ज्येष्ठ ग्राहक सदस्य, उत्कृष्ट लघुउद्यमी, उत्कृष्ट वचतकर्ता, उत्कृष्ट केन्द्रलाई सम्मान गर्नुले यस वित्तीय संस्था ग्राहक सदस्यप्रति उत्तरदायी देखिएको समेत जानकारी दिए । उनले जिम्मेवार रहेको प्रस्ट भएको हुनाले वित्तीय संस्थालाई दीगो लघुवित्त सेवा प्रदायक बनाउन यसले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रमका सभापति… The post स्वावलम्बन लघुवित्त विकास बैंक १८औं बर्षमा, जेष्ठ तथा उत्कृष्ट ग्राहकलाई सम्मान appeared first on BizKhabar Online. Read more