सतुंगलमा राइनो ५००डी फलामे डण्डीको टेक्निकल मिट, उत्पादन सम्बन्धि प्राविधिक जानकारी प्रदान
newsare.net
काठमाडौं । शंकर ग्रुपले सतुंगलमा टेक्निकल मिट आयोजना गरेको छ । कम्पनीले चन्द्रागिरी नगरपालिकाकसतुंगलमा राइनो ५००डी फलामे डण्डीको टेक्निकल मिट, उत्पादन सम्बन्धि प्राविधिक जानकारी प्रदान
काठमाडौं । शंकर ग्रुपले सतुंगलमा टेक्निकल मिट आयोजना गरेको छ । कम्पनीले चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको उपस्थितीमा टेक्निकल मिट आयोजना गरेको हो । उत्पादन सम्बन्धि प्राविधिक जानकारी उपलब्ध गराउने सोचका साथ कम्पनीले विभिन्न स्थानमा टेक्निकल मिटको सञ्चालन गरिरहेको छ । शंकर ग्रुप अन्तगर्तको जगदम्बा स्टील्सले नेपाली बजारमा ग्यारेन्टिड डक्टिलिटी सहित एफई ५००डी ग्रेडमा राइनो ५००डी उत्पादनमा सिद्धता प्राप्त गरेको छ । राइनो ५००डी नयाँ पुस्ताको उच्च शक्ति र डक्टाइल रीब्ड रिइन्फोर्समेन्ट बार हो । उत्पादन प्रक्रिया र यसमा मिसाइने भौतिक तथा रसायनिक गुणका कारण राइनो अन्य फलामे डण्डीका तुलनामा… The post सतुंगलमा राइनो ५००डी फलामे डण्डीको टेक्निकल मिट, उत्पादन सम्बन्धि प्राविधिक जानकारी प्रदान appeared first on BizKhabar Online. Read more