अन्ततः तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र, कस्को कहाँ ?
newsare.net
काठमाडौं । सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार अपराह्न बसेको मन्त्रअन्ततः तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र, कस्को कहाँ ?
काठमाडौं । सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषद् बैंठकले ७ वटा प्रदेशको प्रमुख र ती प्रदेशको अस्थायी राजधानी तोकेको हो । जस अनुसार १ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढीलाई तोकिएकोे मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए । यसैगरी आज बसेको मन्त्रिपरिषद्को बैंठकले सात वटै प्रदेको प्रमुख समेत तोकेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार १ नम्बर प्रदेशको प्रमुखमा गोविन्द सुब्बालाई तोकिएको छ भने २ नम्बर… The post अन्ततः तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र, कस्को कहाँ ? appeared first on BizKhabar Online. Read more